समाज


मुख्यमन्त्री राई र मोडेल जाङ्मुको बिहे आज, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै

मुख्यमन्त्री राई र मोडेल जाङ्मुको बिहे आज, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै

नेपालखबर
माघ ११, २०७७ आइतबार ६:८,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे हुँदैछ।

बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।

४९ वर्षीय राई र आधा कम उमेरकी जाङ्मुबीच प्रेम बिबाह हुन थालेको हो। कोरोनामहामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।

मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सामाजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो। त्यसपछि उनीहरु नियमित कुराकानी र भेटघाटमा थिए।

विस्तृतमा:मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad