ad ad

समाज


भारतको लखनउमा रेलको दुई डिब्बा लिकबाट बाहिर गएपछि...

भारतको लखनउमा रेलको दुई डिब्बा लिकबाट बाहिर गएपछि...

नेपालखबर
माघ ५, २०७७ सोमबार ११:२८,

अमृतसरबाट बिहारको जयनगर गइरहेको रेलको दुईवटा डिब्बा स्थानीय समयअनुसार बिहान ८ बजे लिकबाट बाहिर गएको भारतीय संचारमाध्यमले जनाएका छन्।

रेलवे अधिकारीहरुका अनुसार यस दुर्घटनामा कुनै हताहती भएको छैन। उक्त रेलमा १३० यात्रु सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .