समाज


बालुवाटार सरकारी निवासमा योग कार्यक्रम, प्रधानमन्त्रीसहित कैयौं सहभागी (तस्बिरहरु)

बालुवाटार सरकारी निवासमा योग कार्यक्रम, प्रधानमन्त्रीसहित कैयौं सहभागी (तस्बिरहरु)

नेपालखबर
माघ १, २०७७ बिहिबार ७:३४,

राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ।

मूल समारोहको रुपमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी कर्मचारी, योग अभ्यासकर्ताहरुको सहभागिता थियो।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको परिसरमा गरिएको सो कार्यक्रमका तस्बिरहरु प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ। हेरौं तस्बिरमाः

PM Yoga 3

PM Yoga 2

PM Yoga Baluwatar 1

PM Yoga Baluwatar 2

PM Yoga Baluwatar 3

PM Yoga Baluwatar 4

PM Yoga Baluwatar 5

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad