बाजुराको स्वामीकात्र्तिक गाउँपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा सोही गाउँपालिका–३ जुकोट घर भई पिलुचौरमा होटल व्यवसाय गर्दै आएका २३ वर्षीय उपेन्द्र शाही छन्।
शाहीलाई दिउँसो नुहाउने क्रममा नदीले बगाएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बेपत्ता शाहीको इलाका प्रहरी कार्यालय स्वामीकात्र्तिक र स्थानीयवासीले खोजी गरिरहेका छन्। रासस
प्रतिक्रिया