ad ad

समाज


बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ५२८ कर्मचारी (सूचनासहित)

बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ५२८ कर्मचारी (सूचनासहित)

नेपालखबर
पुस १४, २०७७ मंगलबार ३:३२,

बागमती प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ।

प्रदेश लोकसेवा कार्यालयले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने गरी ५ सय २८ जनाका लागि विज्ञापन खुलाएको हो।

जसमध्ये प्राविधिकतर्फ २ सय ४७, अप्राविधिक समूहमा १ सय २८ र स्वास्थ्य सेवामा १ सय ५३ कर्मचारी आवश्यक छ।

प्रदेशका ४ मन्त्रालय र ६२ पालिकामा रिक्त रहेका कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरिएको बागमती प्रदेश लोकसेवा आयोगले जनाएको छ।

विस्तृत विवरण तलकाे विज्ञापनमा

Pradeshlok

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .