समाज


सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

नेपालखबर
साउन ३, २०८३ आइतबार १२:३४, काठमाडौँ

वितेको २४ घण्टामा विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। 

यस अवधिमा भएका दुर्घटनामा १२३ जना घाइते भएका छन्। 

गण्डकी प्रदेशमा २, लुम्बिनी, मधेस, काठमाडौँ उपत्यका र बागमती प्रदेशमा १-१ जना गरेर सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो। 

यसबिचमा लुम्बिनीमा ३५, मधेसमा २३, कोसीमा २१, काठमाडौँ उपत्यकामा ३४, बागमतीमा ५ र कर्णालीमा ३ जना सवारी दुर्घटनामा घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad