समाज


आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी

आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी

फाइल फोटो


नेपालखबर
साउन ३, २०८३ आइतबार १२:४७, काठमाडौँ

वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न १० वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ५ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। 

केही सडक अवरुद्ध हुँदा बैकल्पिक बाटोबाट पनि सवारी चलेका प्रहरीले जनाएको छ। 

आज कान्तिलोकपथ, मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर सडक, सालझण्डी ढोरपाटन सडक र रिडी सडक आज पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरी पासाङ ल्यामु सडकसहित ५ वटा सडकमा एकतर्फी गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad