चीनकी एक वैज्ञानिकविरुद्ध उनको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्ने अपुष्ट आरोप लागेको छ। अहिले उनी यस विषयमा अनुसन्धानका लागि तयार भएकी छन्।
ती वैज्ञानिक हुन्, प्राध्यापक सी जेङ्ली। जसले आफूविरुद्ध लागेको आरोपको अनुसन्धान गर्न जो कोहीलाई आफ्नो प्रयोगशालामा आउने अनुमति दिएका हुन्।
उनको यो आश्चर्यजनक अभिव्यक्ति यस्तो समयमा आएको हो, जतिबेला विश्व स्वास्थ्य संगठनको टोली आगामी महिना कोरोना उत्पत्तिका विषयमा अनुसन्धान गर्न चीनको उहान जाने तयारी गरेको छ। बीबीसी
प्रतिक्रिया