समाज


बेलायतमा कोरोना भाइरस नयाँ रूपमा फैलिन थालेपछि भारतमा पनि चिन्ता

बेलायतमा कोरोना भाइरस नयाँ रूपमा फैलिन थालेपछि भारतमा पनि चिन्ता

नेपालखबर
पुस ७, २०७७ मंगलबार ४:३९,

बेलायतमा कोरोना भाइरस नयाँ रूपमा फैलिन थालेपछि विश्वका विभिन्न देशसँगै भारतमा पनि चिन्ता बढेको छ।

भारत सरकारले बेलायतबाट हुने सबै उडानमा यही डिसेम्बर ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध आजै राति १२ बजेबाट लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आज राति १२ बजे अगाडिसम्म बेलायतबाट जति व्यक्ति भारत आउने छन्, तिनको पीसीआर परीक्षण गरिनेछ।

त्यस क्रममा जो संक्रमित देखिन्छ, उसलाई क्वारेन्टिनमा पठाइनेछ भने अन्यलाई ७ दिन घरमा एकान्तवासमा रहन भनिनेछ।

याे पनिबेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्याे चिन्ता, डब्लूएचओ भन्छ: डराउनु पर्दैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad