समाज


ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालखबर
पुस ६, २०७७ सोमबार २:४४,

ललितपुरको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार राति मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो।

ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल र मृतकको नाम पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad