बाहिरी मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिले कम्तीमा १० दिन क्वारेन्टिन बस्नैपर्ने नियम सरकारले बनाएको छ।
यस्तै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीको हस्ताक्षरमा बिहीबार जारी सूचनाअनुसार इन्सिडेन्ट कमान्ड सिस्टम (आईएससी) को बैठकले यस्तो निर्णय गरेको हो।

465
Shares

प्रतिक्रिया