ad ad

समाज


काठमाडौँ उपत्यकामा थपिए ९५७ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ९५७ कोरोना संक्रमित

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १०:४३,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै आज देशभर १ हजार ६६९ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .