ad ad

समाज


कोरोना संक्रमणबाट १९ वर्षीया सुत्केरीको मृत्यु

कोरोना संक्रमणबाट १९ वर्षीया सुत्केरीको मृत्यु

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १:२,

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो।

शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .