नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभारमा थप २० जनामा कोरोना संक्रमणबाट मृत्यु भएको हो।
योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।
प्रतिक्रिया