एनएक्सआईभीएम कम्पनीका संस्थापक रेनिरीमाथि १५ भन्दाबढी महिलाले यौन हिंसाको आरोप लगाएका थिए।
सीएनएनका अनुसार रेनिरीमाथि मानव बेचबिखन, महिला हिंसा, यौन हिंसा लगायतका दर्जनभन्दा बढी मुद्दा परेका थिए।
सबै मुद्दामा दोषी पाएपछि उनलाई अमेरिकी डिस्ट्रिक्ट जज निकोलास गाराउफिसले ब्रुकलिनमा १२० वर्षको जेल सजाय सुनाएको हो।
न्यायाधिष निकोलासका अनुसार रेनिरीले दिएको पिडा कुनै शब्दले बयान गर्न सकिँदैन। १२० वर्षको जेस सजायसँगै रेनिरीलाई १० लाख ७५ हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया