ad ad

समाज


महाराजगञ्जमा स्कुटर पल्टिँदा एकको मृत्यु

महाराजगञ्जमा स्कुटर पल्टिँदा एकको मृत्यु

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ३:४६,

गए राति काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सडकमा पार्किङ गरी राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा प्रदेश ३ ०२०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक काठमाडौंको बुढानिलकण्ड नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .