नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। प्रकाशित: असोज २७, २०७७ मंगलबार ११:४
प्रतिक्रिया