नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २ महिला र १२ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६१४ पुगेको छ। यो कूल संक्रमितको ०.५८ प्रतिशत हो।
66
Shares
प्रतिक्रिया