ad ad

समाज


नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोन समस्याको उपचारः अध्ययन

नियमित यौन सम्पर्क महिलामा उत्पन्न हुने किड्नी स्टोन समस्याको उपचारः अध्ययन

नेपालखबर
असोज २४, २०७७ शनिबार ११:४२,

टर्कीको आभ्रास्य युनिभर्सिटीको अध्ययनमा नियमित यौन सम्पर्क गर्दा महिलामा हुने किड्नी स्टोनको समस्या निको हुने बताइएको छ।

बेलायतमा हरेक १० मध्ये १ जनामा किड्नी स्टोनको समस्या छ। यो स्टोन क्याल्सिमय सल्टबाट बनेको हुन्छ।

यो निकै पीडादायी हुन्छ जसले किड्नीमा इन्फेक्सन गराउनसक्छ। उपचार नगरिए यसले अंकभंग गर्नसक्छ।

अध्ययनकर्ताले ७० महिला जसमा किड्नी स्टोनको समस्या थियो, उनीहरुलाई अध्ययनमा समावेश गरेका थिए।

Why do you get a Kidney Stone and what are the curative measures?

उनीहरुको मुत्रपथमा स्टोन थियो। ७० महिलामध्ये आधालाई हप्तामा ४ पटकसम्म यौन सम्पर्क गर्न भनिएको थियो भने अन्यलाई एक महिनासम्म यौन सम्पर्क नगर्न भनिएको थियो।

अध्ययनमा यौन सम्पर्क गर्नेमध्ये ८० प्रतिशतको स्टोनको समस्या निको भएको थियो। जसलाई यौन सम्पर्क नगर्न भनिएको थियो, उनीहरुको समस्या यथावत थियो। द सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .