समाज


कोरोना संक्रमणबाट ४ महिलासहित ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ महिलासहित ७ जनाको मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:४८,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७  जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad