ad ad

समाज


सरकारविरुद्ध भित्तेलेखन गर्ने खोज्न किमले गरे अक्षर संकलन

सरकारविरुद्ध भित्तेलेखन गर्ने खोज्न किमले गरे अक्षर संकलन

नेपालखबर
असोज १५, २०७७ बिहिबार १२:०,

एउटा पुरै बस्तीको अक्षर संकलन गरिएको र ती व्यक्तिलाई खोज्ने प्रयास गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

दक्षिण प्योङगानस्थित उनसानको एक भित्तामा भित्तेलेखन गरेर सरकारविरुद्ध अभिव्यक्ति दिइएको थियो।

त्यहाँ लेखिएको थियो,‘जनताको शोषण गरेर राम्रो जीवनयापन गर्ने पार्टी अधिकारीहरू’

विश्लेषकहरुका अनुसार सर्वोच्च नेता किम जोङ उनसँग असन्तुष्ट नागरिकले उनीप्रति लक्षित गरेर भित्तेलेखन गरेका हुन्।

बालबालिकादेखि वृद्धसम्मकै अक्षर संकलन गरिएको बताइएको छ। उनीहरुलाई दाहिने र देब्रे हात दुवैले लेख्न लगाइएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .