यस एयरलाइन्सले आगामी महिनादेखि यात्रुलाई सम्बोधन गर्दा ‘लेडिज एन्ड जेन्टल मेन’ नभन्ने भएको हो।
लेडिज भनेर महिला र जेन्टल मेन भनेर पुरुषलाई सम्बोधन गरिन्छ। तर विश्वमा तेस्रो लिंगी मानिसहरु पनि हुन्छन्।
त्यसैले अक्टोबर १ देखि एयरलाइन्सले आफ्ना यात्रुहरूलाई समान रुपमा सम्बोधन गर्न भिन्दै तरिका अपनाउने भएको हो।
अब लेडज एन्ड जेन्टल मेनको साटो ‘एटेन्सन अल प्यासेन्जर्स’ भन्दै सम्बोधन गरिने बीबीसीले जनाएको छ।
प्रतिक्रिया