गत २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा कुल ७ सय ५५ कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडाैं जिल्लामा मात्र ६०९, ललितपुरमा ९५ र भक्तपुर जिल्लाका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रकाशित: असोज ८, २०७७ बिहिबार १०:५३
प्रतिक्रिया