ad ad

समाज


बोत्सवानामा सयौं हात्तीहरु रहस्यमयी तवरबाट मर्नुको कारण यस्तो!

बोत्सवानामा सयौं हात्तीहरु रहस्यमयी तवरबाट मर्नुको कारण यस्तो!

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:२४,

छोटो समयमै धेरै हात्तीहरु मरेपछि स्थानीय अधिकारीहरु अचम्मित बनेका थिए।

हात्तीका शरीरमा चोट थिएन। हात्ती तस्करले मारेका थिएनन्।

सायौं हात्तीहरु कसरी मरे त? यो विषयमा अनुसन्धान भएको थियो।

अनुसन्धानबाट ती ३३० हात्तीहरु साइनोब्याक्टेरियाका कारण मरेको पत्ता लागेको छ।

जमेको पानीमा यो विषाक्त ब्याक्टेरिया पाइने वैज्ञानिकहरु बताउँछन्।

Two elephants lie beside a watering hole

यो ब्याक्टेरिया ब्लु–ग्रिन अल्गीजस्तो पानीमा फैलने पनि गर्दछ।

मरेका हात्तीमा अनुसन्धान गर्दा हात्तीको शरीरमा साइनोब्याक्टेरिया फेला परेको बीबीसीले जनाएको छ।

अधिकाँश मरेका हात्तीहरु जमेको पानी छेउमा भेटिएका थिए।

पानी पिउँदा सोही जमेको तलाउबाट ब्याक्टेरिया हात्तीको शरीरमा प्रवेश गरेको बताइएको छ।

Oscillatoria, genus cyanobacterium, blue-green algae, seen under a microscope.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .