समाज


कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १०:५६,

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप  ५ जनाको मृत्यु भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ महिला र ४ पुरुष गरी ५ जनाको मृत्यु भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad