मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
कोरोनाका कारणभन्दा लकडाउनका कारण आत्महत्या गरेर बढी मानिसको मृत्यु भएको भन्दै उनले भिडियो प्रवचनमार्फत नागरिकमा राेग प्रतिराेधात्मक क्षमता बढाउनेतर्फ लाग्न सरकारलाई अनुराेध गरेका हुन्।
यस्ता छन् उनका तर्क- तलकाे भिडियाेमा सुनौं पूरा प्रवचनः

प्रतिक्रिया