समाज


नेपालमा भयावह बन्दै कोरोना, एक रातमै ३ जनाको मृत्यु

नेपालमा भयावह बन्दै कोरोना, एक रातमै ३ जनाको मृत्यु

नेपालखबर
भदौ १०, २०७७ बुधबार ३:१५,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ। 

बुधबार बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार मंगलबार राति मात्रै यही कारण तीन जनाको ज्यान गएको छ।

बाँकेको नेपालगन्जमा ३७ वर्षीय पुरुष, पाटन अस्पतालमा ५४ वर्षीय पुरुष नै र विराटनगरस्थित विराट मेडिकल कलेजमा ४४ वर्षीया महिलाको मृत्यु भएको हो।

मंगलबार दिउँसो मात्र भर्ना भएकी ती महिलाकाे उपचार क्रममा राति ८ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad