रोयटर्सका अनुसार दुई हप्तायताको मृतक संख्यालाई मध्येनजर गर्दा विश्वभर हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भएको देखिएको छ।
दुईहप्ताको तथ्यांकलाई हेर्दा हरेक एक घण्टामा विश्वभर २४६ को मृत्यु भइरहेको छ।
वर्ल्डोमिटरका अनुसार कोरोना भाइरसका कारण हालसम्म २ करोड ३३ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया