NepalKhabar NepalKhabar

समाज


पर्सामा कोरोनाबाट थप एकजनाको मृत्युु

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्युु

पर्साको वीरगंजमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको।

मृत्यु हुुनेमा वीरगंज महानगरपालिका वार्ड नं ०५ बस्ने ७४ वर्षका पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

उनको आज साँझ पौने ७ बजे नायायणी काेभिड १९ वीरगंज हेल्थ केयरमा उपचारको क्रममा भएको हो।

ज्वराे, खाेकीकाे आएपछि कोरोना परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो। मृतकको कुनै ट्राभल हिस्ट्री नरहेकाे जनाएको छ।

भदौ ४, २०७७, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.