ad ad

समाज


पर्सामा कोरोनाबाट थप एकजनाको मृत्युु

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्युु

शैलेन्द्र महतो
भदौ ४, २०७७ बिहिबार १६:२१,

पर्साको वीरगंजमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको।

मृत्यु हुुनेमा वीरगंज महानगरपालिका वार्ड नं ०५ बस्ने ७४ वर्षका पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

उनको आज साँझ पौने ७ बजे नायायणी काेभिड १९ वीरगंज हेल्थ केयरमा उपचारको क्रममा भएको हो।

ज्वराे, खाेकीकाे आएपछि कोरोना परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो। मृतकको कुनै ट्राभल हिस्ट्री नरहेकाे जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .