काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकमा थप १५९ जना संक्रमित थपिएको बताए।
प्रवक्ता गोतमका अनुसार काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ संक्रिमित थपिएका हुन्।
3
Shares
प्रतिक्रिया