हाल मुखर्जीलाई सेनाको अस्पतालमा भर्ना गरिएको छ। उनी भेन्टिलेटरमा २४ घन्टा विशेष चिकित्सकहरुको निगरानीमा भएको बताइएको छ।
हाल मुखर्जीको फोक्सोमा संक्रमण देखिएको बताइएको छ। हालै मस्तिष्क सर्जरी गराएका मुखर्जीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनमा कोरोना भाइरस पनि पुष्टि भएको थियो। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया