ad ad

समाज


मौसम अनुमान : बागमतीसहित पश्चिमका प्रदेशमा हल्का वर्षा, दिउँसो रोकिने तर साँझ फेरि पानी पर्ने

मौसम अनुमान : बागमतीसहित पश्चिमका प्रदेशमा हल्का वर्षा, दिउँसो रोकिने तर साँझ फेरि पानी पर्ने

नेपालखबर
भदौ २, २०७७ मंगलबार ३:२४,

अहिले (मंगलबार बिहान) देशभर मौसम बदली छ भने बागमतीसहित पश्चिमका प्रदेशमा हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशदेखि पश्चिमका पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘ठूलो वर्षा कतै भएको छैन,’ मंगलबार बिहान नेपालखबरसँग उनले भने, ‘यो पानी पनि १०–११ बजेपछि रोकिने देखिन्छ र दिउँसो कतै घाम पनि लाग्छ तर पुनः साँझपख वर्षा सुरु हुने अनुमान छ।’

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम अनुमान यस्तो छ–

Screenshot 156

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .