ad ad

समाज


कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पाटन अस्पतालमा एक महिलाको मृत्यु

नेपालखबर
साउन २८, २०७७ बुधबार ४:३४,

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

 ३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। उनी जनकपुरकी हुन्। गएराती १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जानकारी  दिए।

‘जनकपुरकी ३८ वर्षीया महिलाको गए राति १ बजे मृत्यु भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘मेनेन्जो-इन्सेफलाइटिसकी बिरामी ती महिलालाई साउन १८ गते अस्पतालमा भर्ना गरिएको थियो, उनलाई कोभिड पोजिटिभ पनि थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .