समाज


लकडाउनयता ३० मुलुकबाट फर्किए ४५ हजार नेपाली, कुन प्रदेशका कति?

लकडाउनयता ३० मुलुकबाट फर्किए ४५ हजार नेपाली, कुन प्रदेशका कति?

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १४:५,

सरकारले चार्टर्ड उडान खुल्ला गरेपछि विदेशबाट झण्डै ४५ हजार नेपाली स्वदेश फर्किएका छन्।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्यांक अनुसार शुक्रबार बिभिन्न देशबाट १ सय ४४ नेपाली स्वदेश फर्केका छन्।

त्यसअघि बिभिन्न ३० देशबाट चार्टर्ड उडानबाट ४४ हजार ७ सय ९९ जना फर्किएका सो केन्द्रले जनाएको छ।

सबैभन्दा धेरै युएई, साउदी, कतार, मलेसिया र कुवेतबाट फर्किएका छन्।

सबैभन्दा कम श्रीलंकाबाट ५ जना, स्विट्जरल्याण्डबाट १० जना, म्यानमारबाट २६ र अफगानिस्तानबाट ३३ जना फर्किएका छन्।

यस्तो छ बिभिन्न देशबाट फर्केका प्रदेशअनुसारको विवरणः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .