काठमाडौंमा बुधबार दिउँसो भुकम्पको झट्का महसुस भएको छ।
बुधबार दिउँसो ४ बजेर ३० मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ललितपुर जिल्लाको बंगलामुखीलाई केन्द्र बनाएर भुकम्प गएको हो।
An earthquake of ML 3.5 occured around Bagalamukhi of Lalitpur district at 16:30. @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) August 5, 2020वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार ३.५ रेक्टर स्केलको भुकम्प गएको हो।
3
Shares
प्रतिक्रिया