समाज


सप्तरीमा पनि आज बिहान ५ बजेदेखि निषेधाज्ञा

सप्तरीमा पनि आज बिहान ५ बजेदेखि निषेधाज्ञा

नेपालखबर
साउन २०, २०७७ मंगलबार ०:२७,

कोरोना संक्रमण बढेपछि सप्तरीमा आज (मंगलबार) देखि एक हप्तासम्मका लागि निषेधाज्ञा (अत्यावश्यकबाहेक आवतजावत बन्द) लागू गरिएको छ।

सप्तरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ।
विस्तृत जानकारी तलको सूचनामा :

saptari

दिनप्रतिदिन कोरोना संक्रमण तीव्र बन्दै गएपछि अहिले प्रदेश २ का विभिन्न जिल्लाले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन्। यसअघि बारा र पर्साले अनिश्चिकालका लागि निषेधाज्ञा लागू गरिसकेका छन्।

याे पनि : 

पर्सामा पत्रकार, प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad