भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्।
अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।
याे पनि : भारतीय जनता पार्टीका लागि आइतबार ‘कालो दिन’ : कोरोनाबाट एक मन्त्रीको मृत्यु, चार नेता संक्रमित
प्रतिक्रिया