ad ad

समाज


संसारका १ करोड ८० लाख मानिस कोरोनाबाट संक्रमित, यी हुन् सबैभन्दा पीडित ५ देश

संसारका १ करोड ८० लाख मानिस कोरोनाबाट संक्रमित, यी हुन् सबैभन्दा पीडित ५ देश

नेपालखबर
साउन १९, २०७७ सोमबार २:१७,

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर अहिलेसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ।

विश्वमा कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिका, त्यसपछि ब्राजिल र तेस्रो नम्बरमा भारत छ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित भएका यी हुन्, ५ देश : 
१. अमेरिका : ४६ लाख ६५ हजार १३

२. ब्राजिल : २७ लाख ७ हजार ८७७

३. भारत : १७ लाख ५० हजार ७२३

४. रुस : ८ लाख ४९ हजार २७७

५. दक्षिण अफ्रिका : ५ लाख ११ हजार ४८५

नोट : तथ्यांक अध्यावधिक भइरहने भएकाले यहाँ राख्ने बेलाको भन्दा केही परिवर्तन भइसकेको हुन सक्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .