समाज


नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए, १५१ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए, १५१ निको भए

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १०:४६,

नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २२४ जनामा कोरोना पुष्टि भएको बताए।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ।

१० हजार ८६७ को पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा नोपलमा थप १५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १४ हजार ३९९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

याे पनि :  नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, चारै जना पर्साका

काठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad