वर्षाका बेला सर्पले डस्ने जोखिम बढी हुने विज्ञले बताएका छन्। तसर्थ अहिले सर्पबाट बच्ने उपाय अपनाउन उनीहरूको आग्रह छ।
तर होसियारी अपनाउँदा अनाउँदै सर्पले डसिहालेमा के गर्न हुन्छ, के गर्न हुँदैन? धेरैलाई थाहा नहुन सक्छ, जसले गर्दा मानिसको ज्यान जान सक्छ।
यसै सन्दर्भमा विज्ञले भिडियोमार्फत सर्पले डसिहालेमा के नगर्ने, के गर्ने भन्नेबारे जानकारी दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागपञ्चमीका दिन सार्वजनिक गरेको यो भिडियो हेर्नुहोस्/सुन्नुहोस् :
— NDRRMA (@NDRRMA_Nepal) July 25, 2020वर्षा, बाढीको यो बेला सर्पदंशको जोखिम पनि बढ्छ । सर्पले टोकिहालेमा के गर्ने / के नगर्ने ? यो भिडियो हेर्नुहोस् । pic.twitter.com/IDgF8dOjv8
प्रतिक्रिया