ad ad

समाज


तिनाउ नदीमा बाढी उर्लिएपछि बिहानै ‘अलर्ट’ जारी

तिनाउ नदीमा बाढी उर्लिएपछि बिहानै ‘अलर्ट’ जारी

नेपालखबर
साउन १२, २०७७ सोमबार १:०,

रूपन्देहीको बुटवलस्थित तिनाउ नदीमा बाढी उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ।

आज (सोमबार) बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ : तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं।’

याे पनि‘आजदेखि नेपालमा एकैसाथ दुइटा मौसमी प्रणाली, अब चार दिन ठूलो वर्षा’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .