समाज


कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी

कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी

नेपालखबर
साउन २, २०७७ शुक्रबार १:३,

रुसका ह्याकर्सले विश्वमा कोरोना भाइरसविरुद्ध खोप बनाइरहेका संस्थालाई निशाना बनाइरहेको बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले बताएको छ।

जसले रुसको गुप्तचरको एउटा हिस्सा बनेर काम गरिरहेको एनसीएससीको दाबी छ। केन्द्रका अनुसार ती ह्याकरले कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्ने प्रयास गरिरहेका छन् ।

एनसीएससीका निर्देशक पाल चिचेस्टरले यसलाई घृणित कार्य भनेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad