समाज


भारतीय सेनासँग झडप भएपछि तिब्बतमा मार्सल आर्टको प्रशिक्षण लिँदै चिनियाँ सेना

भारतीय सेनासँग झडप भएपछि तिब्बतमा मार्सल आर्टको प्रशिक्षण लिँदै चिनियाँ सेना

नेपालखबर
असार १४, २०७७ आइतबार ६:१,

ती प्रशिक्षकहरुले चिनियाँ सेनालाई मार्सल आर्ट सिकाउने छन्। मार्सल आर्टलाई आत्मरक्षाको कला मानिन्छ।

सन् १९९६ मा चीन र भारतबीच भएको सम्झौताअनुसार सिमानामा दुवैतर्फका सेनाले गोलाबारी गर्न पाउँदैनन्।

जसका कारण वर्षौदेखि दुवैदेशका सेनाबीच धक्कामुक्की मात्र हुँदै आएको छ। दुईहप्ता अगाडि गलवान उपत्यकामा समेत गोलाबारी भएको थिएन।

यद्यपी उक्त झडपमा धारिलो हतियार भने प्रहार भएको बताइएको छ। उक्त झडपमा २० भारतीय सेनाको मृत्यु हुनाका साथै उनीहरुका ७६ सेना घाइते भएका थिए।

चिनियाँ पक्षले भने आफ्नो सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन। सीसीटीभीका अनुसार इन्बो फाइट क्लबका प्रशिक्षकहरु तिब्बत जानेछन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad