अमेरिकामा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ।
बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।
फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएका छन्।
3
Shares
प्रतिक्रिया