समाज


थप १३६ जनाले जिते कोरोनालाई, निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुग्यो

थप १३६ जनाले जिते कोरोनालाई, निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुग्यो

नेपालखबर
असार १३, २०७७ शनिबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर निको भएर घर फर्केका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १३६ जना निको भएर घर फर्केको बताए।

निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad