सुदूरपश्चिममा शनिबार थप ३० जनामा कोरोन संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
संक्रमितहरुमा कैलालीका ४ महिला, १३ पुरुष गरी १७ जना र डोटीका ९ महिला, ४ पुरुष गरी १३ जना रहेका छन्।
प्रतिक्रिया