समाज


करोड पुग्नै लाग्यो काेराेना संक्रमतिको संख्या, कति निको भए?

करोड पुग्नै लाग्यो काेराेना संक्रमतिको संख्या, कति निको भए?

नेपालखबर
असार १३, २०७७ शनिबार २:१८,

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या करोड पुग्नै लागेको छ।

आज (शनिबार) बिहानसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ९९ लाख ४ हजार ९ सय ६ पुगेको हाे। जसमध्ये ४ लाख ९६ हजार ८ सय ६६ को मृत्यु भइसकेको छ।

यस्तै संसारभका संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ५७ हजार ६ सय ३१ जना भने निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad