पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९४ जना डिस्चार्ज भएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९४ जना उपचारपछि निकोृ भएर घर फर्केको बताए। जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
८ महिला र १८६ जना पुरुष गरी १९४ जना डिस्चार्ज भएका हुन्।
योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७७२ पुगेकाे छ।
प्रतिक्रिया