ad ad

समाज


लकडाउनका बेला पार्टीमा गएपछि बेल्जियमका राजकुमारले मागे माफी

लकडाउनका बेला पार्टीमा गएपछि बेल्जियमका राजकुमारले मागे माफी

नेपालखबर
जेठ १९, २०७७ सोमबार ९:९,

कोरोना प्रकोपसँगै स्पेनमा लकडाउन गरिएको समयमा राजकुमार जोआचिम हालै रमाइलो पार्टीमा समावेश हुन पुगेका थिए।

सो पार्टीमा समावेश भएपछि जोआचिमलाई कोरोना भाइरसको संक्रमण भएको थियो। आइतबार २८ वर्षका राजकुमारले यस विषयमा माफी मागेका छन्।

स्पेनिस संचारमाध्यमका अनुसार लकडाउनको नियम उल्लंघन गरेकोमा पार्टीमा समावेश भएका २७ जनालाई १० हजार युरो जरिवाना गरिनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .