ad ad

समाज


प्रदेश २ का थप ६४ जनामा संक्रमण पुष्टि

प्रदेश २ का थप ६४ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:३२,

प्रदेश २ मा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा धनुषामा २१ जना, रौतहटमा २८ जना, सर्लाहीमा १० जना र पर्सामा ५ जना गरी प्रदेश २ मा ६४ जना कोरोना संक्रमित थपिएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .